मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाख्रा खोज्न जंगल गएका थिए वृद्ध, हात्तीको आक्रमणमा मारिए

himalpress.com · Mon Nov 16 06:40:42 UTC 2026

काठमाडौँ- सप्तरीको सुरुङ्गा नगरपालिका–४ विराटनगरका ७२ वर्षीय गोपी चौधरीको हात्तीको आक्रामणमा परेर मृत्यु भएको छ। बाख्रा खोज्दै गाउँलेहरूसँगै जंगल छेउ पुगेका उनी जंगली हात्तीले आक्रमणमा मारिएका हुन्।

सप्तरी प्रहरी प्रमुख एसपी रुपक खडकाका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ। ‘उहाँ हराएको बाख्रा खोज्न जानुभएको रहेछ । हात्तीले आक्रमण गरेछ,’ एसपी खड्काले भने।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)