मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमरेश सिंहले सुरु गरे मेची–महाकाली पदयात्रा, रवि लामिछानेले गरे उद्घाटन

kendrabindu.com · Mon Nov 16 06:41:52 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। सोमबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित कार्यक्रमबीच पार्टी सभापति रवि लामिछानेले पदयात्राको उद्घाटन गरेका हुन्।

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर पुगेका लामिछानेले सिंहको पदयात्रा शुभारम्भ गराएका हुन्। लामिछानेले जानकी मन्दिरमा आयोजित कार्यक्रममा सहभागी हुँदै पदयात्राको औपचारिक सुरुवात गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)