मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शीतल निवासमा नवनियुक्त तीन राजदूतले लिए सपथ

janaaastha.com

तीन देशका नवनियुक्त राजदूतले पद तथा गोपनीयताको सपथ लिएका छन् । चीनका लागि राजदूत डा. कल्याणराज शर्मा, भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे र इजरायलका लागि राजदूत सुरेश कर्णले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)