संसदीय सुनुवाइबाट राजदूतमा अस्वीकृत भएका खरेलले मागे पुनः सुनुवाइ
setopati.com · Mon Nov 16 09:49:20 UTC 2026

संसदीय सुनुवाइ समितिबाट मलेसियाको राजदूतमा नियुक्तिका लागि अस्वीकृत भएका चुडामणि खरेलले पुनः सुनुवाइको माग गरेका छन्।
संघीय संसद् सचिवालय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीविरुद्ध रिट दायर गर्दै खरेलले पुनः सुनुवाइको माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)