सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु
kendrabindu.com · Mon Nov 16 09:56:58 UTC 2026

सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ ।
सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)