स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ
onlinekhabar.com · Mon Nov 16 10:11:18 UTC 2026

३० कात्तिक, सप्तरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्।
सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले घिसिङले सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनसेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)