मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोरङलाई हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय क्रिकेटको फाइनलमा

onlinekhabar.com · Mon Nov 16 11:14:49 UTC 2026

३० कात्तिक, काठमाडौं । मोरङलाई ७ विकेटले हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

सोमबार विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउन्डमा भएको पहिलो सेमिफाइनलमा मोरङले दिएको १२३ रनको लक्ष्य सुनसरीले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)