एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
canadanepal.com · Mon Nov 16 12:05:47 UTC 2026

काठमाडौं - ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनाभरि ६४ हजार १०६ जना तीर्थयात्रीले मन्दिरमा पुगेर पूजाआजा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)