मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘जय यल देय्’ गानका सर्जक तथा कलाकार सम्मानित, महानगरको गान बनाउने प्रस्ताव

kalakarmi.com · Mon Nov 16 12:13:53 UTC 2026

ललितपुर- ललितपुरको भाषा, कला, धर्म, संस्कृति, परम्परा, सीप र सम्पदालाई समेटेर निर्माण गरिएको ‘जय यल देय्’ गानमा सहभागी कलाकार तथा सर्जकहरू सम्मानित भएका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १६ को कलाकार समितिले आयोजना गरेको कलाकार भेला, सम्मान तथा सांस्कृतिक कार्यक्रममा गान निर्माणमा योगदान पुर्‍याउने गायक–गायिका, अभिनय कलाकार, संगीतकर्मी, वाद्यवादक, प्राविधिक तथा सहयोगीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)