मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

ratopati.com · Mon Nov 16 12:40:12 UTC 2026

काठमाडौँ । कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । सोमबार लागुऔषध नियन्त्रण ब्युरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले १९.६८० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १६ का २५ वर्षीय डेबिट चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)