सरकारले गर्यो सार्वजनिक ऋणको करिब एक खर्ब ब्याज भुक्तान
lokaantar.com · Mon Nov 16 15:03:53 UTC 2026

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याजमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ ।
सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)