मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

barnanmedia.com · Mon Nov 16 15:08:18 UTC 2026

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ।

सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)