मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तीन सन्तानको हत्याको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध सन् २०२७ मा पुनः मुद्दा चलाइने

annapurnapost.com · Mon Nov 16 18:13:53 UTC 2026

काठमाडौँ : अमेरिकाको म्यासाचुसेट्स राज्यमा आफ्नै तीन सन्तानको हत्या गरेको आरोप लागेकी लिन्डसे क्लेन्सीविरुद्ध आगामी वर्ष पुनः मुद्दा चलाइने भएको छ ।

अदालतले सोमबार सुनुवाइ गर्दै सन् २०२७ मार्च २९ का लागि पुनः सुनुवाइको मिति तोकेको हो । यसअघि भएको सुनुवाइमा १२ सदस्यीय जुरीबीच एकमत हुन नसकेपछि अदालतले मुद्दामा सुनुवाइ निष्कर्षविहीन भएको घोषणा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)