मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुहेश्वरीस्थित महादेव होटलको आगलागी नियन्त्रणमा

ratopati.com · Mon Nov 16 18:11:56 UTC 2026

काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा सोमबार राति लागेको आगो नियन्त्रणमा आएको छ ।

राति करिब १०ः३० बजेदेखि सुरु भएको आगलागी नेपाली सेना र नेपाल प्रहरीका दमकल तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)