बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्न देउसी, भैलो
ratopati.com · Mon Nov 16 23:18:42 UTC 2026

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयले ‘बहुउद्देश्यीय कभर्ड हल’ निर्माण गर्न देउसी, भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर गत कात्तिक १९ गतेदेखि सुरु गरेको देउसी, भैलो कार्यक्रम यही मंसिर–५ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)