कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
ratopati.com · Mon Nov 16 23:30:00 UTC 2026

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ ।
उपमहानगरपालिकाले ठुलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)