मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आजको राशिफल: २०८३ मङ्सिर १ गते मंगलबार

kharibot.com · Mon Nov 16 23:45:00 UTC 2026

आजको राशिफल बिस २०८३ मङ्सिर १ गते मंगलबार ईस २०२६ नोभेम्बर १७ नेपाल सम्बत ११४७ कछलाथ्व अष्टमी- ८, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल पक्ष अष्टमी, चन्द्रमा मकर राशिमा, धनिष्ठ नक्षत्र, वृद्धि योग, विष्टि (भद्रा) करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १२ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)