मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ललितपुरको गान बन्दै ‘जय यल देय्’

gorkhapatraonline.com · Tue Nov 17 02:01:26 UTC 2026

काठमाडौँ, मङ्सिर १ गते । २६५ गायकगायिकाको आवाज, ६८ अभिनय कलाकार, ९० वाद्यवादकलगायत चार सयभन्दा बढी व्यक्तिको सहभागितामा तयार भएको ‘जय यल देय्’ ललितपुर महानगरको गीत बन्ने प्रव्रिmयामा रहेको छ ।

मनराजा नकर्मीको सङ्गीत, भूपेन्द्र वज्राचार्यको सङ्गीत संयोजन, सुमन कपालीको रेकर्डिङ, फिरोज वज्राचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको ‘जय यल देय्’ गान ललितपुर महानगरका विभिन्न कार्यक्रममा ललितपुरप्रति सम्मान गर्दै गुन्जिन थालेपछि ललितपुरकै गीतका रूपमा चिनारी दिने पहल अघि बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)