मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीका अमेजन गोदाममा कार्यरत श्रमिक शोषणमा, महिनौँसम्म तलबविहीन

khabarhub.com · Tue Nov 17 02:48:40 UTC 2026

काठमाडौँ- साउदी अरबमा अमेजनका गोदाममा कार्यरत नेपालीसहितका आप्रवासी श्रमिकले रोजगारी असुरक्षा, पारिश्रमिक नपाउने र दुर्व्यवहारजस्ता समस्या भोग्नुपरेको एक प्रतिवेदनले देखाएको छ।

एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अमेजनले तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाएका श्रमिकलाई आवश्यक नपरेको अवस्थामा कामबाट हटाउने गरेको छ। त्यसरी काम गुमाएका श्रमिक अर्को रोजगारी नपाएसम्म हप्तौँदेखि महिनौँसम्म पारिश्रमिकविहीन हुनुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)