सामूहिक फूलखेतीले दिलाएको सफलता...
nagariknews.nagariknetwork.com · Tue Nov 17 02:33:30 UTC 2026

तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन्। स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान उत्साहित भएका छन्।
आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटारका महिलाले यस वर्ष तिहारमा रु १० लाखको सयपत्री फूल बिक्री गरेका छन्। त्यसैगरी आँबुखैरेनी गाउँपालिका–२ र ३ का किसानले रु एक लाखको फूल बिक्री गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)