करदाताको संख्या ८० लाख नाघ्यो, कात्तिकसम्म राजस्व संकलनमा १३.३ प्रतिशतले सुधार
ratopati.com · Tue Nov 17 04:05:43 UTC 2026

काठमाडौं । नेपालमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित समारोहमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले संस्थागत र व्यक्तिगत गरी करदाताको संख्या ८० लाख पार भएको जानकारी दिएका हुन् । यसले मुलुकका आर्थिक गतिविधिहरू औपचारिक दायरामा आउँदै गएको र करको दायरा विस्तार भइरहेको पुष्टि गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)