मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सबैभन्दा बढी कर तिर्ने व्यक्ति बने राजबहादुर साह

clickmandu.com · Tue Nov 17 04:30:07 UTC 2026

काठमाडौं । राजबहादुर साह व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो ।

साहको सम्मान उनका बुबा विजयकुमार साहले ग्रहण गरे । विजयकुमार र राजबहादुरले यससँगै ६ पटक सबैभन्दा बढी कर तिरेका छन् । राजबहादुरले २०८१, २०८२ र २०८३ मा सबैभन्दा बढी कर तिरेको सम्मान ग्रहण गरेका थिए भने विजयबहादुर शाहले २०७७, २०७९ र २०८० सालमा सम्मानित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)