मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन सयको सामान किनेका राम श्रेष्ठले पाए १० लाखको पुरस्कार

khabarhub.com · Tue Nov 17 04:45:34 UTC 2026

काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका निवासी राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

श्रेष्ठले स्थानीय श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सरकारले कात्तिक १६ देखि मसान्तसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत उनी १० लाख रुपैयाँको पुरस्कार विजेता बनेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)