भाटभटेनीको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुल्ने
canadanepal.com · Tue Nov 17 04:36:18 UTC 2026

काठमाडौं – भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ ।
ग्राहकलाई जुनसुकै समयमा किनमेलको सुविधा उपलब्ध गराउने उद्देश्यले आजदेखि शाखा २४ घण्टा खुला राख्न लागिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)