यी हुन् यस वर्षका २० उत्कृष्ट कारदाता
himalpress.com · Tue Nov 17 04:59:52 UTC 2026

काठमाडौँ- यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ। आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको विवरण घोषणा गरेको हो।
विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)