राजबहादुर शाह बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति, सरकारले गर्यो सम्मान
nepalpress.com · Tue Nov 17 04:57:52 UTC 2026

काठमाडौँ । सरकारले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवसको अवसर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शाहलाई सम्मान गरेको हुन् ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा आव २०८१–८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति रहेको घोषणा गरेको हो । जसमा सबैभन्दा बढी कर शाहले तिरेकाले उनलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)