मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

nagariknews.nagariknetwork.com · Tue Nov 17 04:46:00 UTC 2026

तीन सय रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन्।

करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिकाका बस्ने राम श्रेष्ठले उक्त रकम जितेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)