यी हुन् सबैभन्दा बढी कर दाखिला गर्नेहरू
lokaantar.com · Tue Nov 17 05:07:37 UTC 2026

आन्तरिक राजस्व विभागले सबैभन्दा बढी र नियमित कर दाखिला गर्ने उद्योगी तथा व्यवसायीहरूलाई सम्मान गरेको छ । मंगलबार राष्ट्रिय कर दिवस २०८३ कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबैभन्दा बढी कर दाखिला गर्ने उद्योग तथा व्यवसायीहरूलाई सम्मानित गरेका हुन् ।
विषेश उद्योगमा सबैभन्दा बढी कर दाखिला गर्ने वरूण वेभरेज नेपाललाई सम्मान गरिएको छ । त्यस्तै, निकायहरूतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने सुर्य नेपाललाई सम्मान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)