मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर दिवसमा विभागको १५ बुँदे सङ्कल्प : ६० प्रतिशत बेरुजु यही वर्ष फर्छ्यौट

ratopati.com · Tue Nov 17 05:07:40 UTC 2026

काठमाडौँ । राष्ट्रिय कर दिवस, २०८३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभागले कर प्रणालीको रूपान्तरण, प्रविधिमा नवप्रवर्तन र सेवामा सुशासन कायम गर्ने लक्ष्यसहित १५ बुँदे सङ्कल्प सार्वजनिक गरेको छ ।

विभागका महानिर्देशकद्वारा जारी प्रतिविद्धतामा वि.सं. २०८४ आषाढ मसान्तभित्र कुल राजस्व बेरुजु अङ्कको कम्तीमा ६० प्रतिशत फर्छ्यौट गरी सम्परीक्षण गरिने उल्लेख छ । साथै, राजस्व सङ्कलनमा दिगो वृद्धि हासिल गर्दै विभागलाई तोकिएको ७ खर्ब ७५ अर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गरिने सङ्कल्प गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)