प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय उद्यमशीलता देखाउने भाटभटेनीलाई सरकारको विशेष सम्मान
clickmandu.com · Tue Nov 17 05:11:11 UTC 2026

काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिक उद्यमशीलता प्रस्तुत गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पुर्याएको भन्दै सरकारले भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई विशेष सम्मान प्रदान गरेको छ ।
आन्तरिक राजस्व विभागद्वारा कर दिवसको अवसरमा आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीलाई विशेष कदरपत्र प्रदान गरेका हुन् । भाटभटेनीका तर्फबाट मीनबहादुर गुरुङकी श्रीमती साबित्रा गुरुङले उक्त कदरपत्र ग्रहण गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)