मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रतिकूल अवस्थामा उत्कृष्ट व्यवसाय गर्दै राजस्वमा योगदान पुर्‍याएबापत भाटभटेनी सुपरमार्केट सम्मानित

nepalpress.com · Tue Nov 17 05:10:36 UTC 2026

काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ। मंगलबार कर दिवसको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनी सुपरमार्केटलाई सम्मान प्रदान गरेका हुन् ।

प्रतिकूल अवस्थामा उत्कृष्ट व्यवसाय सञ्चालन गरेबापत भाटभटेनी सुपरमार्केटले सम्मान पाएको हो । जेनजी आन्दोनकाक्रममा देशभरका भाटभटेनीका आउटलेटहरुमा तोडफोड तथा आगजनी गरिएको थियो । तर, भाटभटेनीले छोटो समयमै धेरैजसो आउटलेटहरु पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)