मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर दिवसमा भाटभटेनीलाई विशेष सम्मान

janaaastha.com

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । कठिन परिस्थितिमा पनि राजस्व र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गरेको भन्दै भाटभटेनीलाई सम्मान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)