सानिमा माई हाइड्रोपावरले १५% लाभांश दिने
clickmandu.com · Tue Nov 17 05:16:14 UTC 2026

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)