नबिल बैंक नवौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित
clickmandu.com · Tue Nov 17 05:16:06 UTC 2026

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म ९ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)