सुनको मूल्य ओरालो लागेको लाग्यै, आज कति घट्यो
barnanmedia.com · Tue Nov 17 05:13:07 UTC 2026

तिहारपछि ह्वात्तै घटेको सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन।
तिहार बिदापछि कारोबार सुरु भएयता लगातार तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य अरू घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)