मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहिलो चौमासिकमा सरकारको आम्दानी २३.३९ प्रतिशत, खर्च २३.३७ प्रतिशत

kathmandupati.com · Tue Nov 17 05:18:04 UTC 2026

काठमाण्डु- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३.३९ र खर्च २.३७ प्रतिशत देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल ४ खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३.३७ प्रतिशत हुन आउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)