सानिमा माई हाइड्रोपावरले १५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?
setopati.com · Tue Nov 17 05:10:00 UTC 2026

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)