मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रिय कर दिवसमा घोषणा भए उत्कृष्ट २० करदाता, कुन क्षेत्रबाट कसले पाए सम्मान ?

kendrabindu.com · Tue Nov 17 05:24:32 UTC 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा यस वर्षका उत्कृष्ट २० करदाताको नाम सार्वजनिक गरेको छ। विभिन्न व्यावसायिक तथा आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने करदाता तथा संस्थाहरूलाई विभागले उत्कृष्ट करदाताका रूपमा घोषणा गरेको हो।

विभागले आयोजना गरेको कर दिवस समारोहमा सार्वजनिक विवरणअनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा सूर्य नेपाल परेको छ। व्यक्तिगत आयकरतर्फ भने राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)