मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आईएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

clickmandu.com · Tue Nov 17 05:37:32 UTC 2026

काठमाडौं । आईएमई लिमिटेड रेमिट्यान्स कम्पनीहरू मध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ । कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आईएमईलाई सम्मान समेत गरेको छ ।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आईएमईलाई सम्मानित गरे । आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले उक्त सम्मान ग्रहण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)