सूर्य नेपाल र नबिल बैंकसहित उत्कृष्ट करदातालाई सरकारको सम्मान (तस्बिरहरू)
kathmandupati.com · Tue Nov 17 05:35:00 UTC 2026

काठमाण्डु – सरकारले राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ।
मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सर्वाधिक कर दाखिला गर्ने संस्थाका रूपमा सूर्य नेपाल प्रालिलाई सम्मान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)