मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

च्युरा किन्दा १० लाखको चिट्ठा

kendrabindu.com · Tue Nov 17 05:42:32 UTC 2026

काठमाडौं । जम्मा ३०० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उक्त पुरस्कार हात पारेका हुन् ।

श्रेष्ठले श्री च्युरा तथा राइस मिलबाट ३०० रुपैयाँको सामान खरिद गरेका थिए । सोही खरिदको कर बीजकका आधारमा उनले १० लाख रुपैयाँ पुरस्कार जितेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)