मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारु जोगाउन डलर ऋणको सहारा लिँदै भारत, सञ्चिति बढे पनि दीर्घकालीन संकटको जोखिम

clickmandu.com · Tue Nov 17 05:42:40 UTC 2026

एजेन्सी । सन् १९९७ मा दक्षिणपूर्वी एसियालाई चपेटामा पारेको एसियाली मुद्रा संकटबाट भारत मुस्किलले जोगिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले उल्लेख गरेअनुसार, अन्य देशहरूजस्तो अत्यधिक डलर ऋण, विशेषगरी अल्पकालीन ऋण, लिने लतबाट आफूलाई टाढा राखेका कारण त्यतिबेला भारत जोगिन सफल भएको थियो ।

तीन दशकभन्दा बढी समयदेखि भारतको आधिकारिक नीति यही सतर्कतामा आधारित रहँदै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)