मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यक्तिगत आयकरमा फेरि राजबहादुर शाह उत्कृष्ट

kendrabindu.com · Tue Nov 17 05:48:37 UTC 2026

काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । यस वर्ष व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर दाखिला गर्ने व्यक्तिमा राजबहादुर शाह परेका छन् ।

शाह यसअघि पनि विभिन्न वर्षमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने करदाताका रूपमा सम्मानित भइसकेका छन् । उनी २०७७, २०७९, २०८० र २०८२ सालमा पनि सबैभन्दा धेरै व्यक्तिगत आयकर तिरेबापत सम्मानित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)