मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

३०० रुपैयाँको चिउरा किनेका सूर्यविनायकका राम श्रेष्ठले पाए १० लाख

arthasansar.com · Tue Nov 17 06:02:49 UTC 2026

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुर सूर्यविनायकका राम श्रेष्ठले १० लाख उपहार जितेका छन्।

उनले ३०० रुपैयाँको चिउरा किन्दा १० लाख उपहार पाएका हुन्। सरकारले आज करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कार्तिक १६ देखि ३० सम्मको विजेता घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)