मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकिङतर्फ उत्कृष्ट करदाताको रुपमा नविल बैंकलाई सम्मान

corporatenepal.com · Tue Nov 17 06:00:51 UTC 2026

कठमाडौँ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा आज (मंगलबार) विभिन्न विधाका उत्कृष्ट करदाताहरुलाई सम्मान गर्ने क्रममा बैंकिङ क्षेत्रबाट उत्कृष्ट करदातामा नविल बैंकलाई सम्मान गरेको छ ।

बैंकका अध्यक्ष निर्वाण चौधरीलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मानपत्र प्रदान गरेका थिए । नविल विगतमा पनि पटक पटक उत्कष्ट करदाताको रुपमा सम्मानित हुँदै नेपालको नम्बर वान बैंकको रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)