एसिया कप राइजिङ स्टार्समा नेपालको चुनौती, सन्दीपको नेतृत्वमा टोली दोहा पुग्दै
setopati.com · Tue Nov 17 06:05:00 UTC 2026
एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली प्रतियोगितामा सहभागी हुन दोहा प्रस्थान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)