बैंक तथा वित्तीय क्षेत्रको उत्कृष्ट करदाताका रूपमा नबिल बैंक सम्मानित
nepalpress.com · Tue Nov 17 06:08:48 UTC 2026

काठमाडौं । सरकारले नबिल बैंकलाई सम्मान गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूमध्ये राज्यलाई सर्वाधिक आयकर बुझाउने संस्थाका रूपमा नबिल बैंक सम्मानित भएको हो ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)