तिहार र छठ बिदा सक्किएपछि सरकारी कार्यालयमा सेवाग्राहीको भीड (तस्बिरहरू)
ratopati.com · Tue Nov 17 06:06:17 UTC 2026

काठमाडौँ । तिहार र छठ पर्वको बिदापछि सरकारी कार्यालयहरू खुलेसँगै सेवाग्राहीको चहलपहल बढेको छ। लामो बिदापछि कार्यालय खुलेसँगै विभिन्न सेवा लिन आउनेहरूको भीड लागेको हो।
काठमाडौँस्थित यातायात व्यवस्था कार्यालयमा सवारीसाधनको कर तिर्न आउने सेवाग्राहीको उल्लेख्य भीड देखिएको छ। कर भुक्तानी तथा अन्य प्रशासनिक सेवा लिन सेवाग्राहीहरू लामो लाइनमा बसेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)