१२ वर्षमा मोदीको विदेश भ्रमणमा ९ अर्ब भारुभन्दा बढी खर्च, ८१ देशमा १८३ पटक यात्रा
clickmandu.com · Tue Nov 17 06:13:40 UTC 2026

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेयताका १२ वर्षमा उनका विदेश भ्रमणहरूमा ९ अर्ब भारुभन्दा बढी खर्च भएको छ ।
भारतको विदेश मन्त्रालयले संसद्का दुवै सदन लोकसभा र राज्यसभामा सोधिएका प्रश्नहरूको जवाफमा यो जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)