करको भार कम गरी लगानीमैत्री नीति कार्यान्वयन गर्न निजी क्षेत्रको माग
clickmandu.com · Tue Nov 17 06:18:19 UTC 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि कर वृद्धिदर उच्च रहेको बताउँदै करको भार घटाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै श्रेष्ठले नेपालको कर तथा आर्थिक वृद्धिसम्बन्धी तथ्यांकले अर्थतन्त्रमा करको भार बढी रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)